Posted by: Rahuldai July 18, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअा?
शुक्रबारे रसिलो जदौ।
ढोका खोल्न नि कोइ आएनछ, असत्ति अल्छिका पोकाहरु।
एकछिन पछी पोखिन्छन, जस्तो उम्ले पानीका फोकाहरु।