Posted by: miss_ me July 17, 2008
Login in to Rate this Post:
0
?
हेर जे जे पाति कुरा अरेर बसेकी यि माइला आँ चौतारियाँ । जानुस अर्तु आमै हनुमान चालिसा पर्न के अनिखेरि किर्तन
लौ न लौ मुलाई सलमानकानको एउडो राउरो छमकिछम नाच्ने भजन सुनाम्नुस माइली आँ (भन्न त भनेकिम तर यि फत्तौरी बुढिले कुनचै पो सुनाम्चिन वा रिसाम्चिन )
Last edited: 17-Jul-08 10:27 PM