Posted by: miss_ me July 17, 2008
Login in to Rate this Post:
0
?
'Kun paataki paryo kunni tei ho Poonte dai bhanera chinaaidine? Bajje ko khaapar ni mero jastai chillo hos aaune Dashain sammun ke!'
मेरीबास्सै ! पुन्टेदा के भनेको हउरले त्यस्तो ! अब मैले त हैन केरे हउरको र भावीको फटु देखाइदेको-- बरु फटू हेर्नेको नै हुनेअस्तो लाउच के चिल्लो खप्पर।
कुम्लेलाई बधाई!
दिपू र रिठ्ठुलाई हाई
दिपिका भन्दा माथी आम्नेहुरलै दिउसै नउस्ते अरेकिम !