Posted by: CaMoFLaGeD July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हो भन्या अघि सम्म त अध्यारो थियो चौतारी! पून्टे दाईको तालुले झललल पारेछ,

कि दिपिकाको मोती जस्तै दाँतको कमाल हो यो?

रात्रिकलिन जदौ है!

Read Full Discussion Thread for this article