Posted by: ritthe July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल ! मजाकै मजाक मा जिस्किने रैछ नेत्र नाथ नेपाल पनि !

माइलु बुढी लाई जिस्काउन झन्नै मैले त्यो फोटो को जिम्मालनी बुढी त हेर्दै धुर्त जस्तो देखिन्छ भन्न लगेको थिए !

सानान्नी ले आफ्नो पोस्ट क्या छिट्टो  मेटाको बाफ रे ! सानान्नी क्या बाठी !

 

Read Full Discussion Thread for this article