Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

खास यो गुगल गरेर आर्काको फोटो टास्ने बानी मलाई पनि मन पर्दैन, तर चौतारी मा ठट्टा रमाइलो गर्न टासिन्छ कैले काही !

यो रिट्ठे नेतै हुनुपर्ने हो के - सबै काम गरिसकेपछी - त्यो गर्ने बानी मनपर्दैन रे -
आँफैले त्यो काम गर्ने अनी - है है रिट्ठे - हँसाउछ यार तिमीले - लेख्नै सकेन -  हेँख हेँख हेँख

Read Full Discussion Thread for this article