Posted by: Birkhe_Maila July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरेकान्त लाकौल हाजिर हुन आइसकेपछिको जरुरि सुचना:

 

तपाइँ श्री लहरेकान्त लाकौलले सम्हाल्नुभएको सम्हालिनसक्नुको पदहरुको पदभारमा गर्नु पर्ने कर्तव्य धेरै भएकोले एक घन्टामा कम्तिमा पनि एक पटक थुतुनो देखाएर कर्तव्यपरायणता देखाउनुहुन अनुरोध गरिन्छ।

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article