Posted by: visitor July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
मदन्वा ,मास्टर्नी नानी,लहरे,एन्टी वाइरस,सम्धी ज्यु,रबी सप्पै लाई तारेमाम।
आफ्नु नयाँ मुकुन्डो कता राखिछु राखिछु पाकै हैन, एही च्यात्या मुकुन्डो लार आको,तै पनि सम्धिनी ले चिनिछिन।
काँड चुप लार बस्नु नि सम्धीनी ज्यु,अघिन तेत्रो जदौ टक्र्याँये भन्या हैन,सुन्नु भन जस्तो छ्। अनी तपाईं आउनु भा देखिन त चौतारी को
रौनकै बढ्या छ् है,धरोधर्म। नत्र अस्ती हरु नुन खा कुखुरा झै हुन्थे बेला बेलाँ। 
हन आज हाउरा छाउरी हरु कता गचन हँ,देख्नु भो तपाईं ले ।
Read Full Discussion Thread for this article