Posted by: Rahuldai July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लौ मदनवा ले माइली बज्यैलाई बुह्री भने छ। लोल .
घोर कलिजुग, घोर। कस्ती राम्री माइली बज्यै लाई बुह्री भन्ने हिम्मत? दुष्ट छिमेकी को छल हुनु पर्छ।

आँखा नहुने को नेत्र प्रशाद, हरी कंगाल को कुबेर प्रशाद, अंगुठा छाप कि सरस्वती परसाद। छ्याके न छ्याके देख्ने ले पनि वाके को नाम सुन्दर कुमार भने जस्ताइ, माइली तरुणी को नाम माइला बुढी। बुझ्नेलाई रक्त चन्दन नबुझ्नेलाई बन्दूक को बींड भनेको यही हो।
 

Read Full Discussion Thread for this article