Posted by: miss_ me July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

 :)

संझीरहन्छु अतित मुस्कुराउदै कैले त

कल्पिरहन्छु भविस्य रोमान्चित भै कैले त

देखिएका जति मेरा सबै मिठा मिठा स्वप्न

नसकिने रहेछ थाम्नै नसकिने रहेछ छोप्न!

सप्पैलाई जदौ!

 हाईssss!  के भन्च रे म चै  भर्खर उठेकिम  ,  सपनाआँ  नि के के जाती   आम्ने के --अनिपछि    पानी भर्न गइ म चै त्यै बात मारुम्ला पधेंराआँ

 

Read Full Discussion Thread for this article