Posted by: ritthe July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हा हा हा मदनवा ! तिम्रो बात जो छ अलग छ ! लेकिन परन्तु किन्तु हिया  दुसरे बात छ ! हिया जो छ वो स्वार्थ को राजनीति मै भिडेछ सप का सप ! तिमी नाँमिनेसन दिने को छ त तिमरो नाम को अगाडि मै 'राम' जोडी हाल ! पक्का छ जितने को !

तिमरो नाम हुन्छ :- राम मदन सिंह बरण पासवान !

Read Full Discussion Thread for this article