Posted by: serial July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

के भन्छ चिप्ले, कैले भेटे मैले तिरु लाई - आफुलाई त थाहै छैन,
सपना मा सपना देखे - क्या च्वाँक थि भन्देखिन -
कवाब मा हड्डी अलार्म बजेर नत्र के के .........

फुलन देबी सुलन देबी त ठुल्दाइ को जमानाको हो
हाम्रो जमानामा त कत्रिना लाई हेर्ने हो -

Read Full Discussion Thread for this article