Posted by: Pretty July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हाहाहा रिट्ठेले मेरो फोटो राखेछ हाहा पखन अब तिम्रो फोटो नि हाल्दिन्छु चौतारीमा, अँ साँच्ची मैले देखेनी तिम्रो फोटो उता गाममा।

"नेपालकि छोरि चा" रे जिम्मालनी आमाले लोल
नेउची भाउजु लङ ट्याम।।।। के छ हजुरको?

ठुलुssssssssss really? के भनी त तितौरी मोरी ले?

Read Full Discussion Thread for this article