Posted by: chipledhunga July 17, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

दोस्रो राउन्डको जदौ।
ठुल्दाइ, सान्नानीलाई जिम्मालनी भनिदिने?
नेप्ची पार्ट्नर, कस्तो छ अहिले? ठुल्दाइले सार्है दु:ख दिएछन् जुवाडे भएर। कुचो सकुशल घर फर्कियो?
रिट्ठे, के छ? ठुलि, चियामा के चोपेर खायौ? कुन फोटोको कुरा गरेको?
माइली बुढी, लहरे बाउचा, र सान्नानी अनि यो लेखुन्जेल हाजिर हुने सबैलाई एक मुस्ट हाइ हेल्लो तारेमाम। 
     
Read Full Discussion Thread for this article