Posted by: Narayangarh suburb July 17, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
PART-6
उस्ले मेरो अनुहार म हेर्दै सोधी " will you hold my hands?" "Yes"मैले भने। तएती चीय पीयर उ पनि फ्रेश हुन रेस्ट रूम तीर गइ। उ नीस्केपछी हामी छीटो-छीटो सडक म नीस्कीयोउ। मैले हतार गरेको देखेर उ मलाई कीन हतरीएको भनेर सोध्धै थी। मैले उ हीजो राती देखी घर नगएकोले बुवा-आमा पीर गर्दै होलन भने। तर उस्ले उस्क आमा-बाबुले आफुलाई अत्यधिक बीश्वास गर्ने बताइ। हामी कोप्ले पुग्द तेही साँढे आठ जती बजी सकेको थीयो। सीटी पार्कीङ बाट गाडी नीकल्द लग्भग नौ बजी सकेको थीयो। मेरो काम दस बजे देखी थीयो। मैले उस्लाई मलाई घरमा छोडि देउ भनेको त उ हास्न थालि। म तीमीलाई काम मै छोडि दिन्छु नि कीन बेकार मा घर जानु पर्यो? दोहोरो हीड्न लाई भन्छे। मैले हैन ठीकै छ, मेरो MP3 (nanu's gift) पनि घरमा नै छ भनेको त के तीमी बुवालाई थाहा हुन्छ भनेर डराको हो भनेर सोध्छे। मेरो सातो तेती बेला उड्यो जती खेर उस्ले आफुले बुवालाई सबै कुरा भनी सकेको बताइ। म एक्छीन उस्लाई हेरेको हेरै भए। उस्ले मलाई उस्को बुवाले सबै कुरा बुझ्ने र आफुले भनेको सबै कुरामा बीश्वास गर्नेमा जोड दी र मलाई पीर नलीन भनी। तै पनि मलाई नीकै गार्हो भयो अब बुढो लाई कसरी फेस गर्ने भनेर। उस्ले मलाई जिद्धी गरेर काममै लगेर छोडि दी। अब परेन फसाद। लौ अब भोली देखी लामै छुट्टी मील्ने भयो जस्तो लाग्यो। तेही पनि छोरी ले नै भने पछी त ननीकल्ला नि बुढाले जस्तो पनि लाग्यो। डराइ-डराइ भीत्र छीरे।  फ्रन्ट डेस्कमा मनीन्दर मात्र थीयो, बुढाको भतीजो। साह्रै माया गर्छ बुढाले तेस्लाई। मान्छे पनि रमाइलो नै छ। म छीर्ने बीत्तिकै एसो पुल्लुक्क हेर्यो। लौ बजीयाले पनि थाहा पाएछ कि जस्तो लाग्यो। " कैस है? नारायण" भन्यो। मन नलागी नलागी " कुछ खास नही" भने। एस्ले मलाई देख्यो कि हीन्दी म दीन्छ। मलाई हिन्दी नअौने हैन। तर मलाई ईण्डियन सँग चै हिन्दी बोल्न मन लाग्दइन। यहाँ हीन्दी सिक्न त आको हैन नि जस्तो लाग्छ मलाई। " नेपालीन लड्की बहुत चवाक होती है" मैने एक बार न्यू योर्क पे देखा था भन्दै थीयो। " चव्क तो मुझे मालुम नही लेखी बद्बु नही आती भन्देको तेस्पची जीस्काउन छोड्यो"। अली बीजी जसो थीयो आज। भने। " आज बाच गया तु" भन्छ बा। लौ के गर्न खोज्या एस्ले। मलाई अली अली सात्तो पनि गइ राछ बजियालाई एक दिउ कि जस्तो पनि लागि राछ। " क्य बक रह है तु? कहाँ गय बुढ्ढा आज?"। " सीकागो गये है। कुछ समान खरिद्ने के लीए। दो दीन बाट लौटीङे। आज रात मेरो बार लेके चल्ना। एही टाइम है मोज कर्ने के लीय।" " छल ठीक है देख लेङे लेकिन मे एक पेन्नी भि खर्च नै करुङगा" मैले भने। " okay  " उस्ले भन्यो।   

राती दस बजे पछी मनीन्दर र म बहीर नीस्कीयोउ। त्यो दीन राती को काम संसार र रोहीत को थीयो। मनीन्दर पनि म सँग भाको बेलामा चै चुरोट पीउथ्यो। बाहीर नीस्केर च्रोट खान थालेउ। उस्लाई पनि चुरोट खानु पर्ने तर लुकेर खाने हुँदा मलाई बेला बेलामा चुरोट राख्न दीन्थ्यो। अङेरेजी बोल्न भने पछी मरे जस्तो हुन्थ्यो स्याललाई। उतै बाट जागीर खान आको बजीयालाई मोज थीयो। पसल मा भइया हरु आए पछी दङ पर्थ्यो। पसल्मै मीठाइ हरु पनि पाउथ्यो। दीन्मा दस वटा जती लाल मोहन खन्थ्यो होला स्याल। चुरोट खाएर सकीनै लागेको थीयो, उस्को फोन आयो। " हा हम बाहर हाइ khade े है।।।।।।।।।।।।अच्छा ओ के" भनेर फोन राख्यो अनी म तीर हेर्दै" अदीती ओह भी आ रही है" भन्छ बा। " what? why?" मैले भने। म् उसँग कुरा गर्दै थीय उ अै पुगी। " Hi, how are you today? " उस्ले बहीर नीस्केर मलाई हग गर्दै भनी। मैले पनि " arite, how are you?" भने। उस्ले मेरो कान नजीकै आएर "missing you a lot  " भनी। म हासे। म गाडी तीर लम्किदै थीय, स्याल त गएर पछाडि को सिट म बसी सकेछ। हैन यो स्याल ले त अत्तिनै गर्‍यो सबै थाहा भएछ कि एस्लाई जस्तो लाग्यो।  गूड् टाइम्स पुग्दा एगार जती बजी सकेको थीयो। ट्राफिक तेती धेरै थीयन। तर पार्कीङ फुल जस्ताइ थीयो, एक्छीन समय लाग्यो । हतार हतार भीत्र गएउ। एउटा खै के हो ब्यन्ड प्ले गर्ने भएर पाच डलर एक्स्ट्रा तीर्नु पर्‍यो। मैले रम यन्ड कोक लीय, मनीन्दर ले बड्वाइजर लीयो अनी अदीती ले वाइन। रमाइलो भयो त्यो रात पनि। पुल खेल्दै थीएउ, हीरन्य दाई को फोन आयो। तेही डेढ जती बजेको थीयो। " कीन केही खबर नगरेको भनेर करौन थाले बुढा।" भननै भयन दाई भन्दै फकाउने ट्राइ गरे।

म एउटा गोटी लाई ताक्दै थीए। अदीतीले आएर मेरो कान्मा खुसुक्क आएर "If  that goes to hole, I will give you a kiss otherwise you have to give me. that's also french "भनी। म हासे। " either way its my benefit" मैले भने। "I want you to be in advantages " उस्ले हाँस्दै भनी। त्यो गोती छीर्यो। अदीती मेरो नजीकै आइ अनी" are you ready for it?" भनी । तेस्मा कुनै सन्खै थीयन। "yes"मैले टाउको हल्लाये। उस्ले मलाई पुल तीर धकेली यन्ड " we started making out"। स्याल को मुख आ गरेको गरै भयो। हामी दुबइले केही मत्लब गरेनौ। करीब तीन बजे तीर फर्कीएउ हामी। मेरो कोठामा अै पुगे पछी अदीती ले मानिन्दर लाई गाडी लीएर जान भनी। उस्ले आमालाई भनी सकेको बताइ। मैले "Earnest hemingway को farewell to arms पढ्दा त्यहाँ उल्लेख गरेको रक्सी सबै जीन्दगी म खान्छु भनेको थीए। तेसै अनुरुप हीजो मैले Cognac ल्यर राखेको थीए। मैले लिविङ रूम मा गएर दुइटा ग्लास र  Cognac लीएर आए। म कोठामा आउँदा अदीती फ्रेश भएर नीस्की सकेकी थी। सबै कुरा मेच्मा राखेर म पनि मुख धुन गाए। धेरै ढीलो भएको थीयो। बेड्मै बसेर एक एक पेग खाएर हामी सुतेउ।
..................to be continued

Read Full Discussion Thread for this article