Posted by: Maaili_Budhi July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

एए बाSSSSS राहुलभाए नाति के भनिचौ र? म बुडि भए नि कुरो बुज्चु बा, मलाई राम्रि भने बुआरि रिसाम्चिन भनेर किचकरनि भनेका हौ मैले बुझिचुका तिम्रो कुरो

 

Read Full Discussion Thread for this article