Posted by: Maaili_Budhi July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हल्ला गर्दिन रिठ्ठे हल्ला गर्दिन

मौका परे तिम्लाइ पिट्न पछि पर्दिन

ए नाच्टयो रिठ्ठे नाचयो

कोकल्याटे कम्मर भाँच्यो

निक्लेको भुँडो भाँच्यो

राहुलभाई नाति के कुरा गरिचौ तो सुछित्रा सेनको म त रिया सेनकि पालिकि हुमकनि, मनको कुरो गरेकिहुमका नाति।

Read Full Discussion Thread for this article