Posted by: serial July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

के छ
बिस्टे, चिप्ले के गर्दै हो
म पनि छु है - हेर्दै पढ्दै हो - काम मारामार भएर के गर्ने -
बिस्टेको त घर जाने बेला हुन लाग्यो होला

चिप्ले र मेरो अझै २ घण्टा बाँकी छ। लौ ।

Read Full Discussion Thread for this article