Posted by: ritthe July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हैन मरे कि क्या हो सप्पै?
कोइ नि छैन त?

बौचाssssssss, ए बौचाsssss

कता मुन्टिएउ ए असत्ती? घैटामा घाम लागेसी त आउथेउ त फतर फतर गर्दै ! आज चै तिम्रो त्यो घ्याम्पो जत्रो भुँडी भर्या छैन कि क्या हो?

Read Full Discussion Thread for this article