Posted by: Rahuldai July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

चौतारीको रौनक फेरी हलक्क बढे छ। माइली बज्यै को उपस्थिती ज्यानदार र शानदार छ।
थोते, मिस् नानी अनी पिया लाई पहिलो राउण्डको जदौ।

सबै जना हसुरिन गए होलान क्या रे। आफुले टन्न हसुरेकोले डकार्न आएको।

Read Full Discussion Thread for this article