Posted by: miss_ me July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

प्रिती सिस,

वास्तब मा थुन्चे बाट मैले थुन्ची बनाकिम के । थुन्चे(कतै कतै यसलाई थुन्से पनि भन्छन)  भनेको निगालो   चोया अथवा बाँस बाट बनाइएको   एक किसिमको घरेलु प्रयोजनमा आउने भाँडो हो :)

रिसानी भए माफ पाम है

जिम्माल बा,

माइली आमैले कान  नि त्यति सुन्नुन्न के । अस्ति मैले पधेंराआँ  १० पल्ट बोलाम्द नि सुन्नु भ'न  । हउर नडराम्नुस के

Read Full Discussion Thread for this article