Posted by: miss_ me July 16, 2008
Login in to Rate this Post:
0
?
माइली आमै,
चेली ले ल्याइध्या जामा मनपर्यो हउरलै
हउरको नौटंकी चै मलाई निकै मनपर्यो है, सटिक छ ।'साउने सङरातिमा पाँच पैसा दिम्ला हरे राम हरे राम ,राहुलभाइ नाति मिस मि रिठ्ठे'
खुच्चिङ हुनेभओ अब ५० रुप्पे २० रुप्पे माग्नेलाई :P