Posted by: Pretty July 16, 2008
Login in to Rate this Post:
0
?
माइली बजै त जिम्माल बा भन्दा नि कन्चुस्नी रैछिन् ५ पैसा दिने रे
अनी नि माइली बजै थुन्ची भनेओ के हो हउरलाई थ छ?