Posted by: miss_ me July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

चेली,

 ल म भरे कलेजी रङ पानीमा घोलेर मज्जाले त्यो लेहंगालाई  त्यस्मा चोपेर  अनिखेरि सुकाएर   हउरले भनेओ रङ को पार्दिन्छु   अनिपछि सारी छै मै लिन्छु ल ।

माइली आमै,

भुइँमा झरन किस्न मुइँमा झरन
आपत परो हामिलाई रछ्छे गरन --
हउरको किर्तन सक्कियो?  ल हउरलै चै स्कर्ट मनपर्ने होला  म ल्याइदिम्ला है त ;) 

लु टिका लाइदेर हउरले ल्याको  पिपिल  गेडि सिन्के मिठाइ सप्पै जो मलाइ दिनुस सुटुक्कै

प्रिती,

 थुन्ची भनेको --- अँ साच्ची के हो ?  माइली आमैलाई थाहा हुनुपर्च

Read Full Discussion Thread for this article