Posted by: Rahuldai July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लाई माइली बज्यै नि यका बिहानइ कस कसलाई सराप्ने हुन आज?
तारेमाम बज्यै।

आइलभ यु भन्दै आएका थिए एक जान बुढा, बज्यैलाई खोज्दै आए जस्तो लाग्या थियो। हाताँ लौरो भाकोले भनिन केही, उतै पंधेरो तिर झरे छन क्या रे बुढो।

Read Full Discussion Thread for this article