Posted by: Rahuldai July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हैन श्रावणे संक्रान्ती भन्या तिज ऋषी पंचमी त होइन होला नि? रातो साडी रातो लेहंगा लाएर महिला संघ को कता जाने तयारी हो?

चिप्लु, ठुलदाइ लाई संझेको पनि म: म: मा? म: म: बाहेक आफ्नो पहिचान नहुने भो गाँठे?
 

Read Full Discussion Thread for this article