Posted by: Pretty July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ठुली, चिप्ले, ठुल्दाइ र पछी आउने सबैलाई नमस्ते

हैन खाली खाने कुरा मात्र आउने रैछ यो चिप्लेलाई टन्न खानिले टन्न बनाउनु नि पर्‍यो नि

लु लु म नि लाउने टिका मलाई चाही $५० इच भए पुग्छ दक्षिणा, चेली ल तिमी टिका सर्दाम ठीक पार अनी लाइन मा लाग मेरो पछाडी

हउरबा हउरबा म नि टिका लाउनी

Last edited: 16-Jul-08 08:46 AM
Read Full Discussion Thread for this article