Posted by: Maaili_Budhi July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

सारै रामरो किर्तन राख्देचौ बाबु म त नाच्दा नाच्द पिँडुला फर्को ठुलो धरम कमायौ बाबु तिमरा सन्तानले डाँडा काँडा ढाकुन

मिस मि खै कस्तो किर्तन हो कुन्नि तो त तिम्लाई नै था होला तिजाँ रातो फरिया लार यइ किर्तन गार पिपलडाँडाँ नाचेकि बिर्सेऊ तिम्लाई नक्कलि तेइ किर्तन गा त हो नि अइले

Read Full Discussion Thread for this article