Posted by: Rahuldai July 15, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लौ बज्यै, कृष्ण लाई भुइंमा झरन भनेर जत्ती कराए नि न झर्ने राइछ। उर्मिला, नेहा, कटरिना जस्ता नकचरी हरुको घेरा मा डेरा जमाएर बसेको राइछ। बरु शिव जि लाई बोलाएं, चिलिम मा लट्ठिए पनि हरिलट्ठक शंकरे राजी भए छ।