Posted by: Maaili_Budhi July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

केटि त ३१ लच्चेनले भरिपुर्न छनकरे एउटा लच्छेन पुएन तो के भन्दा होचा पुड्का संघ परिन बाबु राहुलभाई नाति के गर्नु मया पिरेमले मुख हेरम भन्दा नि कुर्चियाँ उक्लेर हेर्न पर्च बा अब हुन्च बने म कुरो छलाम्चु करे बाँसका टेको लेर आम्न भन्नु जोचा मिलाम्न लहरे र हर्के बजियालाई

हाम्रा बिर्खे बुडो कता हराएचन कुन्नि आबलयु भनेको उत्तर नि नदिकन कता गएचन यि पात्तेका बुडा? लौन चौतारिका नाति नातिना हो म त बुडाको दर्सनै नपाइ परान जाला फेरि

भुइँमा झरन किस्न मुइँमा झरन
आपत परो हामिलाई रछ्छे गरन

Read Full Discussion Thread for this article