Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरे कसलाई फोन मार्दै बस्या?

हर्के नि असल केटा हो बज्यै, यसो एउटी ३१ लक्षण भएकी जुराइ दिनु पर्‍यो। लहरे त झन सलमान जस्तो ह्यान्सी, उसलाई पनि नेहा धुपिया भन्ने नकचरी जस्ती रुप भएकी खोजी दिनु पर्‍यो। बुढेसकाल मा काशी नै नगै  धर्म हुन्छ बज्यै !

Read Full Discussion Thread for this article