Posted by: Maaili_Budhi July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तँलाई हर्के बजिया एस्तो सेतै कपाल फुलेकि हजुरआमालाई नकचरि भन्दो रेच तँलाई बजिया मुखाँ किरा पर्लान जे पायो तेइ नबोल तँलाई असत्ति एसो हजुरआमालाई कमलो मिस्रि नरिवल कक्कड ल्याइदिनु चैन बार सत्ताइस कुरा गर्च मोरा तँलाई तँलाइ तँलाइ

काँ दिलिप कुरा हुनु मनोज कुमार थ्यो मेरो सपनाको राजकुमार त पिरेम पत्र नि पठा थेँ जबाप पनि आ थो करे तो पत्र मैले सम्हाले मदुसमा राखिचु के

Read Full Discussion Thread for this article