Posted by: Maaili_Budhi July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

कति राम्रो गिज बजायौ त नि राहुलभाई नाति तिमि त सारै जाति रैचौ अनि हाम्रि नातिनि बुहारि कता चिन? भात खार चुलो लोटाउन लाइचिन क्या हो? अनि पनाति पनातिना कता चन त नि? सितलगेडि ल्याइदा थेँ पठाइदिन नि पा छैन....

खै त नि कक्कड मागेको दिन्नौ त नि कोइले?

ओ लहरे नाति मेरो नाति भोकै च कि भनेर ह्याँ मेरो मुटु आत्तया छ, कक्कड देउ बा बजैलाई मेरो नाति...

Read Full Discussion Thread for this article