Posted by: SurNaTal July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

कुरो बुझे मरिजाम। कुरा नबुझी बक्सेर हामी पनि ३ मात्रा हैन १ दर्जन छक्क परेर ट्वा मात्र हैन प्वा स्वा केके जाती भाई बक्सियम।  

क कस्ले के के भेस भुसा फेरेको हो, क-कस्को कुन कुन मुखुण्डो हो, सबै उतार्ने समिती बनम्नु परो। ठुल्दाइ थिए, छन्बिन आयोग, अनुसन्धान आयोग अदी इत्यादिका प्रमुख, आज कता बिमुख? तारेमाम।

Read Full Discussion Thread for this article