Posted by: ritthe July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
ठुलि तिम्रो खित खित खित लाई इम्प्रुभाइज गरेको ! लोल
जिम्माल बा हजुर ट्वा परीबक्स्यो भने हामी त क्वा क्वा रोये भएन र भन्या? आफ्नै जिम्मालनी आमै भनेर ह्वा निम्तो पनि आइसक्यो कोइ कोइ लाई
Read Full Discussion Thread for this article