Posted by: serial July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

दिपीका हुजो आथी - अनी ताप दि
कुरो के को - बुझी नसक्नु छ।।।।

पर्वते त सम्मेलन बाट आदेखी आको छैन - ब्यवसाय कुब जम्यो जस्तो छ
म त तेही होला भनी बसिरा ....

अनी पठ्ठो - आफ्नो मान्छे हुनु नि पर्‍यो नि - बजै ले खोज्छु भनिरा थि पोहोर साल देखी - खोज्या होइन
नातीको ब्या स्या गर्दिने - केटी खोज्ने कुरा कहिले नगरने - न बजै ले गर्ने न अजी ले गर्ने - दुई जना
भएर पनि क्या

Read Full Discussion Thread for this article