Posted by: ritthe July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

के हो बौचा? के भनिरथ्योउ नि अघी

म नबोलेर के गर्छौ त बा अब, तिम्रा बोल्नु पर्नी मान्छे बोले भैगो नि, हैन र?

माइलु बजै लाई मैले अघी जिम्माल बा को  डुप्लिखेट कि नक्कली जिम्मालनी भन्या थे नि, हो त्यो भन्नु को नि त कारण छ नि बजै, कुरा नबुझिदिने अनी बित्थामा रिसाउने?

चइनि कुरो अर्ने हो भन्देखी हाम्रा जिम्माल बा को हजुर सातौ अर्धाङिनी पर्नु भो, कि आठौ हो रे लहरे? हो तेइ भ'र अब ८ ८ जाना मा कुन चै पर्नु भो भनेर नि ! हे हे

Read Full Discussion Thread for this article