Posted by: syanjali July 15, 2008
Bahuns are New Pode??
Login in to Rate this Post:     0       ?        

परापुर्ब देखी समाज स्वासासित् रुपमा चल्दै छ ।
बलियाले निर्धा  निमुखा  लाई
बाठाले सोझा साझा लाई
धनीले गरीबमाथि
सिछितले अनपढ माथि
यो चक्र स्वचालित रुम्पमा चली रहेछ .

तर आज भोली एस्लाई हतियार्को रुपमा
जना जान प्रयोग गरिन्छ ,
माओवादी सत्तामा पुग्नु
तो पुग्नलाई पनि
दिमागको खेल चाहियो
नत्र भने शहर गल्लिका बलिस्टले सक्ती कब्जा गरिहाल्थेनी

यो समाज यन्त्रबाट रुपमा टाठा बाठा बाट सासित छ
यि टाठा बाठा हरु सबै ब्रह्मिन परे
पठन र पाठनको काम ब्रम्हिन्को जिम्मा दीइयो
परापुर्ब देखी
यिनी हरुको GENE मै एही छ
बाँकी यिनी हरुले भनेको सुन्ने
हिजो सुन्दै थियौ , आज पनि सुन्दै छौ .

किन यो प्रश्न बहुन बाद् लाई गाली गलौज .
संन्स्कार परिवर्तन हुन समय लाग्छ
नयाँ नेपाल को श्रीजना राजा हटाएर गणराज्य बाट
गाई काटेर भोज खान सुरु गरी गर्दै छोउ .
यिनै बर्म्हिन हरु हुन गाई काटी भोजको सुरुआत गर्ने
तेसै
बाद्को कुरा छोडी दिऔ .
यो अन्त्यहिन मुद्दा हो
मान्छेले राष्ट्रियता लाई कम् मुल्य तर बाद् लाई बदी दिदै छन
तेसैको सुरुआत हो तराइ को माग
अनी बादकोमाग्
यो गन्तब्य बिहिन यात्राको धागो हो

Read Full Discussion Thread for this article