Posted by: Narayangarh suburb July 15, 2008
SAAN को मलाई पत्र आयो
Login in to Rate this Post:     0       ?        
सान को मलाई पत्र आयो
त्यो पत्रले अल-पत्र बनायो
मेरो मुटु चीर्यो तर
रीस गर्ने धेरैको सत्र आयो
सान को मलाई पत्र आयो

भन्छ उ कुन केटीले हो चीत्त दु:खाइ
नारने को माया नबुझ्ने कस्तो सोचाइ
मेरो एत्रो मीहीनेत खेर गयो
सान्को मलाई पत्र आयो।

मेरो थ्रेड सान्को लागि जन्जीर भएछ
मेरो भाग्यको राज्मार्ग्मा कसैले पहीरो ठेलेछ
थ्रेड मटीएको दु:खद खबर आयो
सान को मलाई पत्र आयो

कीन बुझेनौ तीमीले मेरो समर्पन लाई
गगन साम्रज्यमा बसाउने चाह थीयो
तीम्रो नाम्मा आउनु पर्ने पत्र अरकैको नाममा आयो
सान को मलाई पत्र आयो  

Last edited: 15-Jul-08 12:17 PM
Read Full Discussion Thread for this article