Posted by: ritthe July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ओहो मैली बुढी आउनु भे' छ ! ल ल दर्शन गरे जिम्मालनि आमै !

हिजो राती त मैले नाच्या देख्या थे नि आमै, तेइ भ'र भन्या नि !

अनी खेरी त्यो नली खुट्टो मा आरामै होला क्यारे !

ल बस्नु चौतारीमा अहिले जिम्माल बा आउनु हुन्छ अनी म पुराइदिम्ला !

बिस्टे, नेत्रे, सान्नानी, पिया के छ?

Read Full Discussion Thread for this article