Posted by: miss_ me July 15, 2008
Login in to Rate this Post:
0
?
माइजु रे?! क्या सिस तिमी पनि :)
अनिखेरि नेत्रे लहरे रिठ्ठे सप्पैलाई मैले नि नमस्ते अरेकिम
जिम्माल बा , माइली आमै हउरले भनेओ मान्नु होला अस्तो लाउदैन है मुलाई त ।हेर्नु न केहो के हो !