Posted by: Birkhe_Maila July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ए रात्तै! बाँच्छु पर्छ यो आँखोले के के देखिन्छ भन्ते बुडापाका हो रेछ! हाम्रि जहान नै हो र भन्या? बुडिsssss! ए बुडिsssss! क्यार्न चौतारियाँ छुनुमुनु गरिछौ? तिम्रा पाँसुल्ला अलिकता बल भरियो भन्देखुन घरको बास हुन्न हैन? तो सिन्कि भिजेर फाल्न पर्ने भैसको सुकाउनु त कता हो कता एता चौतारियाँ ढौँटलि मारेर बस्या रेछे!

Read Full Discussion Thread for this article