Posted by: Birkhe_Maila July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, ठूली, लहरे,चेली लगायत सबैलाई फेरि जदौ!

नक्कली हो कि डुउलिखेट हो आको चइनि हो रेछ। के जाति हिजो बेलुइखेर देखुन नै कोखो दुखो भनेर पसारिया थि, कताडि यता छिर्न भ्याइछे हँ? साँच्चिकै हो ? मुखमा छ्याका छ्याका नि थो गाम्ले हो? कुप्री परेर हिन्थिन? हात मुठि पारेर देउराली चुरोट समात्थिन्? अलिकता जिस्क्यायो भने गाम नै थर्कने अरेर गालि अर्थिन?

Read Full Discussion Thread for this article