Posted by: Maaili_Budhi July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हैन होssss मेरो बिर्ख? बुडो कता गएचन भनेको त चौपारियाँ बसेर कक्ड खाँदै बसिचन। कता रुमल्लिएचन भनेको त कथा भट्टयाम्दै गाम चर्दै रैचन्।

लौ है म नि आइचु यो गाममा, चिना पर्चि गर्नु परो नि कि कसो?

Read Full Discussion Thread for this article