Posted by: Harka_Bahadur July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लौ मैले पढे है जगियाको काहानी, लज्जोको लागि देउता कै रुप लेर आको रैछ जगियाले , हो साचिनै हो , मन हुनु त जगियाको जस्तो ।।

लौ रात्री कालिन तारेमाम है, रेडियो चौतारीको ढोका खोली दिये है मैले चै आज को, खै सुनौ दु चार ठो गीत ।

Read Full Discussion Thread for this article