Posted by: dipika02 July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        

होइन होला। सबै केटा एउटै त हुँदैनन होला। बरु माया एउटै हुन्छ। माया गर्ने तरिका भिन्न हुन्छ।  कोही देखाउछन कोही लुकाउछन। त्यही हो प्रबिणले सोच्यो आखिर दुबै जना को केही कुरा मिल्दैन भने प्रिया उ सँग कहिले खुशी हुन सक्दिन। आफ्नो खुशी त्यागेर उस्ले प्रिया को उज्ज्वल भबिस्य प्रती सकारात्मक दृष्‍टिले हेर्यो। प्रियाले पनि सोची उस्को जब प्रबिण सँग केही कुरै मिल्दैन भने उस्लाई अन्धो मायामा को दिलाशा दिएर जिन्दगी भर दुखी बनाउनु भन्दा केही समय अहिले दुखी हुन्छ तर जिन्दगीभर सुखी हुने शुभकामना सहित आफु उस्को बाटो बाट हटिदीई। 


मैले चाँही त्यही बुझेँ है चेली। सान्दर्भिक लाग्यो यो छोटो कथा र लेखाइ त सधैं राम्रो हुन्छन तिम्रो।

 

Read Full Discussion Thread for this article