Posted by: चेली July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        
सबै केटाहरु उस्तै नहुने रैछन् - सबैले भनेपछि थाह भयो!
जहाँसम्म प्रविनको कुरा छ, उसले मनलाई बुझाइरहेको थियो जस्तो मलाई पनि नलागेको होइन तर फूजाको त्यो वाक्यले दिमागमा अलि ठूलै प्रभाव पारेको थियो त्यसबेला । भन्छन नि, आधा पानी भएको एउटै गिलासलाई कसैले आधा भरि देख्छन् कसैले आधा खाली !!

पढिदिनुभएकोमा सबैलाई धन्यवाद!
Read Full Discussion Thread for this article