Posted by: JharekoPaat July 14, 2008
सेन्ट जेविएर, रातो बङला
Login in to Rate this Post:     0       ?        

Axara,

"Some STX, BKNS etc (and now Rato Bangla??) kids peaked when they were there."

तपाइँले गाँठी कुरो गर्नुभो  । यसको उदाहरण म आफैं पनि हुँ  । स्कूल र कलेज पढदा राम्रै विद्यार्थीमा गनिन्थें तर अचेल यसै यता उता बताससँगै बहकिरहेको छु लक्ष्यविहीन चङ्गा सरी । तर अर्को के कुरो पनि सत्य हो भने सेन्ट जेभियर्स, सेन्ट मेरीज, बुढानीलकण्ठ, लिटल एन्जल्स, ग्यालेक्सी जस्ता स्कूलमा पढेका अधिकांश विद्यार्थीले भने जीवनमा केही गरी खाएकै छन । म जस्ता विद्यार्थीहरु अल्पसंख्यक नै छन । राजनीतिमा भने त्यति संलग्न छैनन किनभने नेपालमा राजनीति गर्नेहरुको बीजारोपण अझै पनि सरकारी कलेजमै हुने गरेको पाइन्छ । यसको कारण बारे भने मैले विश्लेषण गरेको छैन ।

Read Full Discussion Thread for this article