Posted by: crazy_love July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        
-“केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक” ।।

हैन होला............। माथि ३ जना केटाहरुको कुरा सुन्दा त्यस्तै लाग्यो। 

यो प्रश्न त च्याङ्बालाइ सोध्नु पर्ने हो। तर उ बेपत्ता छ।

जस्ट किड्डिङ। राम्रो छ बिषयबस्तु। बुझाइ भन्ने कुरा फरक फरक हुन सक्छ। प्रबिनले साँचिकै पनि भनेको हुन सक्छ अथवा उ भित्रको पीडालाइ छोप्न कोशिस गरेको पनि हुन सक्छ।

मलाइ फेरि एउटा कुरा याद आयो। मेरी साथी भन्थी "केटाहरुलाइ हामी देखि सहदैनौं तर उनिहरु बिना बाँच्न पनि सक्दैनौ।"

चेलि, यो कथा मलाइ रोचक लाग्यो।

Read Full Discussion Thread for this article