Posted by: Rahuldai July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        

सबै पुरुष कहाँ उस्तै हुन्छन र प्रिया? जगिया जस्ता पनि हुन्छन। प्रबिण मुटु छोयला- कचिला भएको थियो होला, घाइटे मुटु काइते ले देख्दैन   भन्छन।

चेली, कथा एकदम सान्दर्भिक र गम्भिर छ। उत्तम लेखाइ।

Read Full Discussion Thread for this article